arrow

हावाहुरीले ढालेको रुख घरमा पर्दा क्षति भएको घर

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
house.jpg

लमही । दाङको गढवा गाउँपालिका– ६ को खबरीखुटी गाउँमा गएरातिको हाबाहुरीले ढालेले घरमा पर्दा क्षति भएको घर ।

स्थानीय मानबहादुर थापाको घरमा रुख पर्दा उनकी ७ वर्षीया छोरी नेहा थापा गम्भीर घाइते भएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ