arrow

स्त्री विशेष : योनाङ्ग चिलाउने समस्या हटाउने यी हुन् घरेलु उपाय

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
women.jpg.jpeg
एजेन्सी । योनी मार्गमा हुने संक्रमणले धेरै महिलाहरुलाई सताउने गर्दछ । तर यो एक सामान्य विषय हो । जसको कारण धेरै  हुन सक्छन् । योनी मार्गको नियमित सफाइनै यस प्रकारको संक्रमणवाट बच्ने प्रमुख उपाय हो । यो स्वभाविक समस्याका लागि स्वास्थ्य संस्था धाइरहनु पर्ने झन्झट भने छैन । होस गरेर घरमै यी उपाय उपनाए यस प्रकारको संक्रमणबाट सजिलै मुक्ति पाउन सकिन्छ । 
 
१. योनीमा संक्रमण छ भने पहिले तपाई तुलसीको पत्तालाई पिसेर मसिनो बनाउनुहोस् । पिसिएको तुलसीलाई १ चम्चा पानी हालेर घोल बनाउनुहोस् ।  जुन घोललाई योनीको बाहिरी भागमा लेप बनाएर लगाउनुहोस् । यसो गर्नाले सहजै योनीको संक्रमणबाट राहत मिल्ने छ। 
२. केराको गुदिलाई अमलाको रस र मिश्रि मिसाएर खानाले पनि योनी चिलाउने समस्या हटेर जान्छ । 
३. नरिवलको तेलमा कपुर मिलाएर योनीमार्गमा दल्नाले पनि संक्रमण ठिक हुन्छ । 
४. उच्च गुणस्तरको अलकोहलले योनी धुनाले पनि चिलाउने समस्या ठिक हुन्छ ।  तर त्यसको गुणस्तरबारे भने निकै ध्यान दिनु पर्दछ । 
५. २०० ग्राम गहुँलाई सुत्नु अघि राति पानिमा भिजाउनुहोस् ।  बिहान गहुँलाई मसिनो पारेर पिस्नुहोस् । यसरी पिसेको गहुँलाई शुद्ध घिउमा हलुवा बनाएर  दिनमा दुई-तीन पटक सम्म खान सकिए योनी चिलाउने समस्याबाट छुटकारा पाउन सकिन्छ । 
६.  निबारोका दानालाई तातो पानिमा घोलेर नुहाउनाले पनि योनीको चिलावट कम हुन्छ । 
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ