arrow

प्रिमियर लिगको भिडन्त रोचक, के भयो शनिबार ? 

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
football14.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा उपाधि भिडन्त र तेस्रो स्थानको भिडन्त रोचक बनेको छ । 

Perez drills a curling strike into the back of the net from strike partner Rondon's knock down in the 18th minute of the game

उपाधिका लागि लिभरपुल र म्यान्चेष्टर सिटीबीचको भिडन्त छ भने तेस्रो स्थानका लागि टोटनह्याम हट्सपर, चेल्सी, आर्सनल र म्यान्चेष्टर युनाइटेडबीच टक्कर छ । 

Cardiff City's Neil Etheridge can only watch the ball fly over his head and into the back of the net as Fulham win late on

शनिबार रातिको खेलले तेस्रो स्थानको भिडन्त अझ रोचक बनेको छ । टोटनह्यामले घरेलु मैदानमा वेष्ट ह्याम युनाइटेडसंग १–० गोल अन्तरको पराजय बेहोरेपछि अंक तालिका थप रोचक बनेको हो । 

Brighton's Australian goalkeeper Mat Ryan was left with no chance as Perez's strike arced into the top corner of the net

६७ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेष्ट ह्यामलाई जिताए ।

शनिबार रातिका खेल
क्रिष्टल प्यालेस ०–० एभर्टन
फुल्हम १–० कार्डिफ सिटी
साउथह्याम्पछन ३–३ एएफसी बर्नमाउथ
वाटफोर्ड १–२ वुल्भरह्याम्पटन वान्डेरर्स
ब्राइटन १–१ न्युकासल युनाइटेड

Brighton's Jose Izquierdo challenges for the ball in an aerial battle with Newcastle's Spanish full-back Javier Manquillo

अंक तालिका 
लिभरपुल ३६ खेलबाट ९१ अंक
म्यान्चेष्टर सिटी ३५ खेलबाट ८९ अंक
टोटनह्याम ३६ खेलबाट ७० अंक
चेल्सी ३५ खेलबाट ६७ अंक
आर्सनल ३५ खेलबाट ६६
म्यान्चेस्टर युनाइटेड ३५ खेलबाट ६४ अंक
फुल्हम र हडर्सफिल्ड रेलिगेशनमा । कार्डिफ रेलिगेशन क्षेत्रमा । 

The Fulham players swarm Babel after the 32-year-old scored the late winner at Craven Cottage on Saturday afternoon



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ