arrow

रोनाल्डोको छसयौं गोल

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
ronaldo46.jpg

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले क्लब फुटबलमा छ सय गोल पूरा गरेका छन् । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसबाट खेल्दै आएका रोनाल्डोले शनिबार राति इन्टर मिलानविरुद्ध गोल गर्दै उक्त कोसेढुंगा पार गरेका हुन् । 

Cristiano Ronaldo rescued a point for Juventus as they drew 1-1 with Inter Milan on Saturday

लगातार आठौं सिरी ए उपाधि जितिसकेको युभेन्टसले इन्टरको मैदानमा सातौँ मिनेटमा गोल खाएको थियो । राड्जा नाइगोलानले गोल गरेका थिए । 

Radja Nainggolan had given Inter the perfect start after scoring in the seventh minute

६२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै बराबरी बनाए । रोनाल्डोले युभेन्टसका लागि २७ गोल गरिसकेका छन् ।

Ronaldo celebrates his 62nd minute equaliser during the Serie A encounter at San Siro

उनले स्पेनिश क्लब रियाल मड्रिडबाट ४५० गोल गरेका थिए । रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट ८५ गोल गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ