arrow

सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते

logo
प्रकाशित २०७६ वैशाख १६ सोमबार
krishna-bahadur-mahara.JPG

काठमाडौँ । सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ