arrow

राष्ट्रपति आउने भएपछि झकिझकाउ पारिदै संसद भवन

logo
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
RS_Ktm2.jpg

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार अपरान्ह्र आव २०७६–७७ को सरकारको नीति तथा कार्यक्रम  प्रस्तुत हुने कार्यक्रम तय भएपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवन झकिझकाउ पार्दै कर्मचारी  ।


शुक्रबार चार बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ९५ उपधारा २ अनुसार राष्ट्रपतिले संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्ने छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ