arrow

अव हराएको केही क्षणमै पत्ता लाग्छ स्मार्टफोन

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
stolen-phones.jpg.jpeg
एजेन्सी। आफ्नो मन परेको फोन हरायो वा चोरी भएमा कस्तो महशुस गर्नु हुन्छ ? अझ त्यस माथि महगो फोन पर्योस भने झन तनाव हुन्छ। अहिले फोनमा कुरा गर्ने मात्र नभएर महत्वपूर्ण सामाग्रीहरु स्टोर गर्ने थलो पनि हो। धेरै मानिसहरुले मोवाइलको मद्तले आफ्नो अपिस र घरका दैनिक कार्य सहज बनाइरहेका हुन्छन्। 
 
मोवाइल हराउदा वा चोरी हुदाँ धेरैलाई ठुलो तनाव बढिरहेको हुन्छ। अव भने गुगलले हराएको वा चोरी भएको मोवाइल भेटाउने यस्तो उपाए खोजी सकेको छ। 
 
हराएको स्मार्टफोन तपाईले तुरुन्तै भेट्न सक्नु हुनेछ। यसको लागि तपाईले पहिला गूगल एकाउण्टको आईडीबाट साइन इन गर्नु पर्ने हुन्छ जहा एड्रोएड स्मार्टफोन अट्याज पहिले नै गरेको हुनुपर्नेछ। त्यसपछि होमपेजको सर्च बारमा गएर 'Whare's my phone ?' टापइप गरेपछि म्यापमा तपाईको हराएको फोनको लोकेशन देखिन्छ। गूगलले तपाईको फोनलाई ट्रेस गरेर त्यसको लोकेशन बताइदिनेछ।
 
यति मात्र होइन यदी तपाईको हराएको फोन साइलेन्स मोडमा छ भने पनि यो अफ्शनको माध्यामबाट रिङ्ग गराउन पनि सकिन्छ। ब्याट्री सकिएमा भने काम गर्देन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ