arrow

दिनमा दुई सय पटक यौन सम्पर्क गर्ने चाहना !

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
sex-intrested.jpg.jpeg
एजेन्सी। बेलायतकी एक महिलालाई जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने समाचार त्यहाँका पत्रपत्रिकाले प्रकाशित गरेका छन्। २४ सै घण्टा यौन सम्पर्कको बारेमा मात्र सोच्ने उनलाई यौनको प्यास नमेटिने रोग नै लागेको छ।
 
सारा कारमेन नामकी ति महिलाले दिनमा कम्तीमा २०० पटक यौन सम्पर्क गर्न चाहन्छिन। यौन सम्पर्क गर्न नपाउँदा उनी बेचेन रहने गरेकी छन्। चिकित्सकका अनुसार रोगका कारण उनलाई यस्तो भएको हो। चिकित्सकका अनुसार ति महिलालाई परमानेन्ट एराउजल सिन्ड्रोम भएको छ। यस किसिमको विमारी भएका व्यक्तिको यौनाङगमा रक्तवहाव अत्यधिक रहने गर्छ।  यौनाङगमा रक्तवहाव अत्यधिक हुने कारणले यौन सम्पर्कको चाहना व्यक्तिमा तीव्र हुने गर्दछ। सारालाई पनि यस्तै भएको अनुमान चिकित्सकको छ।
 
साराको अनुसार उनलाई २४ घण्टामा कम्तिमा २०० पटक यौन सम्पर्क गर्नुपर्छ। त्यसका लागि उनले आफैले धेरै प्रयास गरिरहेकी छन्। उनले सेक्स टोयको पनि प्रयोग गर्ने गरेकी छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ