arrow

यौन शोषण बारे सावधान गर्ने ऐप्स !

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
SNAPGUIDE-017edit-660x440.jpg.jpeg
एजेन्सी । कुनै महिलाको यौन शोषण हुने वित्तै त्यसको चेतावनी उसको मित्र तथा परिवारका सदस्यहरुलाई अब मोवाइलको ऐप्सले थाहा दिन्छ। ‘लाइफ लाइन रेस्पोन्स’ नामको यस ऐप्सलाई अमेरिकाको एक कम्पनीले विकास गरेको हो।यो ऐप्स आईफोन तथा एन्ड्रोयड फोन दुवैमा चल्छ।यो ऐप्स हाललाई अमेरिकामा मात्र शुरु गरिएको छ।
 
 निटक भविष्यमा अरु राष्ट्रमा पनि फैलाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस ऐप्समा पुलिस, साथि र परिवारका सदस्यहरुको नंबर र ई-मेल एड्रेस फीड गरेको हुन्छ। कुनै पनि आपतकालिन घटना घट्ने लगतै पिडितले ऐप्स अन गर्नुपर्ने हुन्छ र  त्यसमा फीट गरीएको सवै नंबरहरुमा स्वचालीत रुपमा चेतावनी कल जाने कम्पनीको दावी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ