arrow

वर्ल्ड बुकद्वारा नेपाली नायिका सम्मानित

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
DSC_3889.jpg

काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डस लण्डनले नेपालकी प्रथम नायिका भुबन चन्द, नायिकाहरु करिश्मा मानन्धर, ऋचा शर्मा तथा नवनायिका श्रेया कार्कीलाई सम्मानित गरेको छ ।

नेपाली फिल्मी जगतमा अनवरत रुपमा पुर्‍याउदै आएको योगदानको  मुल्याकंन गर्दै वर्ल्ड बुक अफ रेकर्डसले नायिकाहरुलाई सम्मानित गरेको हो ।

नायिकाहरुलाई  प्रदेश नं. ३ का सभामुख सानु कुमार श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।  सम्मान कार्यक्रममा एवम्फिल्म उद्योगका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

वर्ल्ड बुक अफ रेकर्डसद्वारा सम्मानित गरिएको उक्त अवसरमा सम्पूर्ण नायिकाहरुलाई  विरेन्द्र शर्मा (सांसद, बेलायत) डा. दिवाकर शुकुल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्डस लण्डन),  सन्तोष शुक्ला (अध्यक्ष वर्ल्ड बुक अफ रेकर्डस),  सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्डस नेपाल) लगायत नेपाल र बेलायतका विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ