arrow

प्रधानमन्त्री ओली भियतनाम भ्रमण सकी कम्बोडिया प्रस्थान    

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
kp-sharma-oli--udayepur-news.jpeg

हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । 

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही वैशाख २६ गते यहाँ आएका थिए ।   
  
भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए । 

प्रधानमन्त्रीका साथ उनको नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ