arrow

अमेरिकाको नेतृत्वमा नेपालमा संयुक्त सैन्य अभ्यास, भारत र चीन पनि सहभागी 

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
nepal-army-1.jpeg

काठमाडौं । अमेरिकाले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भएको छ । नेपाली सेनाका अनुसार विपतका बेला गर्ने उद्धारसम्बन्धी संयुक्त तालिमका लागि अमेरिकी सैन्य नेतृत्व केही दिनमा नेपाल आउँदै छ ।

तालिममा अमेरिकाका अतिरिक्त बेलायत, क्यानडा, थाइल्याण्ड, जापान, मंगोलिया, माल्दिभ्स, भारत, श्रीलंका, बंगलादेश, इजरायल, चीन र पाकिस्तान सहभागी हुने सेनाले जनाएको छ । (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ