arrow

दिल्लीमा पानी

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
rain.JPG

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भारी वर्षा भएको छ । दिल्लीस्थित एनसीआरका थुपैं स्थानमा वर्षा भएको हो । 

भारी वर्षाका कारण कतिपय क्षेत्रमा पानी भरिएको छ । निकै गर्मीबीच आएको वर्षाले तापक्रम ५ डिग्रीसम्म घटेको बताइएको छ । दिल्लीमा ४० डिग्री तापक्रम रहेकामा घटेर ३५ डिग्रीसम्म पुगेको छ । 

पछिल्लो तीन वर्षमा यो समयमा सबैभन्दा कम तापक्रम भएको यो पहिलो पटक हो । 

मौसम विभागका अनुसार आगामी तीन दिनसम्म मौसम यसरी नै बिग्रिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ