arrow

ऐतिहासिक पोखरी मर्मत

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
PemaLama_RSS_Banepa_DSC_0576.JPG

बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित रेडक्रस चोकमा रहेको ऐतिहासिक देव दयू पोखुँ (देवता भएको पोखरी) मर्मत गर्दै ।

बनेपामा रहेको पुरानो पोखरीहरुमध्येको एक सो पोखरी २०७२ को भूकम्पले क्षति पुगेपछि बनेपा नगरपालिका–. ५ को पहलमा पुरातत्व विभागको पचास लाखको लागतमा मर्मत भइरहेको हो । तस्वीर : पेमा लामा, रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ