arrow

जब अचाक्ली निद्रा लाग्छ !

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
sleepy.jpg.jpeg
एजेन्सी। स्वस्थ रहनका लागि हरेक रात ६ घन्टादेखि ८ घन्टासम्म सुत्नु आवश्यक छ। योभन्दा कम वा बढी समय सुत्नु रोगको लक्षण हो। रातमा मज्जाले निद्रा पर्यो भने अर्को दिन ताजा महसुस हुन्छ। तर निद्रा नपर्दाको अर्को दिन जिउमा थकान महसुस हुन्छ र जाँगर पनि चल्दैन। मानिसलाई जब अध्याधिक थकान हुन्छ अनि निद्रा लाग्छ। जव निद्राले अचाक्ली सताउछ तव मानिस रात या दिन भन्दैन, न त कुनै राम्रो विछौनो को जरुर नै हुन्छ। जहाँ पाए त्यहिँ निद्रा पुर्‍याउन कोशिस गर्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ