arrow

भारतलाई कटाक्ष : नेपाल–चीनको संयुक्त विज्ञप्ती अाउने

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
nepal-china.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा चैत १० गते वुधबार दुई देशको संयुक्त विज्ञप्ती जारी हुने भएको छ । प्रधामन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार विज्ञप्तीमा इन्धन आपूर्तिका विषय पनि समेटिने सम्भावना छ । नेपाल र चीनबीच सोमबार दशबुँदे सम्झौता भइसकेको छ । 
 
यसअघि फागुन ७ बाट भारतको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकातर्फबाट संयुक्त विज्ञप्ती जारी हुन सकेको थिएन । कुटनितिज्ञले चीन भ्रमण सफल भएको बताइरहेका बेला नेपाल–चीनको संयुक्त विज्ञप्ती जारी हुनेभएपछि छिमेकी भारतलाई कटाक्ष गरे झैं हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ