arrow

जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखलाई 

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
bayern-munich3.jpg

काठमाडौं । जर्मन कप फुटबलको उपाधि बार्यन म्युनिखले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा लेप्जिगलाई ३–० गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

Niko Kovac became the first man to win the double with Bayern both as player and coach

बुन्डेस्लिगा च्याम्पियन बायर्नले २९ औं मिनेटमा रोबर्ट लिबान्डोस्कीको गोलबाट लिएको थियो । ७८ औ मिनेटमा किंग्सले कोम्यानले बायर्नको अग्रतालाई दोब्बर पारे ।

Bundesliga top scorer Lewandowski headed the champions into the lead in the 29th minute

८५ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको जित सुनिश्चित गरेका थिए ।

Kingsley Coman's superb first touch and shot in the 78th made it 2-0 to Bayern Munich

लगातार सातौं पटक लिग च्याम्पियन बनेको बार्यनले १९ औ पटक जर्मन कपको उपाधि उचालेको हो ।

Striker Lewandowski sealed the win with a fine run and superb finish in the 85th minute

यसै सिजन क्लब छाड्ने निर्णय गरेका फ्रयाङ रिबेरीले उपाधिसहित जर्मन क्लबबाट बिदाई लिएका छन् ।

Captain Manuel Neuer lifts the German Cup after Bayern Munich beat RB Leipzig in final



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ