arrow

 जिपले ३० वर्षीय विनोदलाई मार्यो 

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
accident-final.jpeg

तौलिहवा । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आइतबार बिहान एक युवकको मृत्यु भएको छ ।     
     
लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । 

जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ