arrow

भोटेकोशीमा साहसिक खेल बन्जीजम्पमा मस्त युवती

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
bungee-jump-nepal.jpg

सिन्धुपाल्चोकको भोटेकोशी गापामा सन् १९९९ देखि सञ्चालनमा रहेको साहसिक खेल बन्जीजम्पमा मस्त युवती।यहाँ प्रतिदिन ३० देखि ४० स्वदेशी तथा विदेशी युवायुवती बन्जी खेल्न र अन्य मनोरन्जनका लागि आउँछन्।

 यो तस्वीर यही जेठ ११ गते एक नेपाली युवतीले जम्प गर्दा लिइएको हो। बन्जी जम्प गर्न स्वदेशीलाई रु  छ हजार ३०० र विदेशीलाई ९२ डलर शुल्क लिने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ