arrow

युरोपा लिग फाइनलः चेल्सी कि आर्सनल ? 

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
chelsea-arsenal2.jpg

काठमाडौं । युरोपा लिग फुटबलको उपाधि भिडन्त बुधबार राति हुँदैछ । अजरबैजानको बाकु ओलम्पिक रंगशालामा राति १२ः४५ बजे हुने फाइनल खेलमा दुई इंगलिश क्लबहरु चेल्सी र आर्सनल खेल्दैछन् । 

The two had been needling each other throughout the session and Sarri reacted angrily

चेल्सीले सन् २०१२ मा युएफा च्याम्पियन्स लिग र सन् २०१३ को युरोपा लिग जितेको थियो । आर्सनलले भने अहिलेसम्म च्याम्पियन्स लिग र युरोपा लिग जित्न सकेको छैन ।

Sarri's exit threw the session into turmoil as the Chelsea squad were left to their own devices

यो खेल जिते आर्सनल आगामी सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छनोट हुनेछ । प्रिमियर लिगमा पाँचौ स्थानमा समेटिएको आर्सनलका लागि च्याम्पियन्स लिग खेल्ने यो मात्रै एक बाटो जिवित छ ।

Maurizio Sarri stormed out of Chelsea's last training session before the Europa League final

कतिपय खेलाडीहरु अर्को क्लबमा जान सक्ने देखिएकाले चेल्सी र आर्सनलबीचको यो भिडन्त रोचक हुने अनुमान गरिएको छ । 

त्यो भन्दा रोचक अजरबैजानका मंगलबार रातिका सडकहरु देखिए जहाँ चेल्सी र आर्सनलका फ्यानहरु निकै मस्तमुद्रामा खुशी मनाइरहेका थिए । 

Arsenal fan TV presenter Robbie Lyle stopped for selfies with other supporters in Baku

Chelsea supporters were also out in force with a number of them holding scarves aloft

They sang songs later into the night in Baku and more are expected to arrive on Wednesday

दुवै क्लबका खेलाडीहरुले मंगलबार अभ्यास पनि गरेका छन् । 

Maurizio Sarri tossed his cap away in disgust before kicking it away as he left the field in Baku

प्रिमियर लिगमा चेल्सी तेस्रो भएको थियो । सेमिफाइनलमा चेल्सीले जर्मन क्लब इन्ट्राच्ट फ्रयांकफर्टलाई हराएको थियो भने आर्सनलले स्पेनिश क्लब भ्यालेन्सियालाई हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ