arrow

होलीमय काठमाडौ, भृकुटीमण्डपमा टमाटर दल्न तछाड–मछाड

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
1.jpg.jpeg
काठमाडौँको ठमेल, बसन्तपुरमा मङ्गलबार बिहानैदेखि रङको पर्व होलीमा विभिन्न रङ खेलेर विदेशी पर्यटकका र स्थानीयवासीहरुले मनाएका छन् । भृकुटीमण्डपमा भने टमाटर दल्न युवा-युवती तछाड–मछाड गरिरहेको देखियो । होली खेल्न उल्लेखनीय स्थानीयवासी र विदेशी पर्यटकहरु देखिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ