arrow

गान्धी मिसनद्वारा यूएनडीपीलाई साढे ९ सय बिरुवा हस्तान्तरण

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
undp.jpg

काठमाडौं ।  ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालय (यूएनडीपी)लाई साढे ९ सय बिरुवा हस्तान्तरण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा गान्धी इन्टरनेसनल मिसनले यूएनडीपीको कार्यालयलाई आँप, चाप, वर, पीपल, रुद्राक्षलगायत विभिन्न ९ सय ६० बिरुवा हस्तान्तरण गरेको हो ।

‘रुख रोपौं धर्ती बचाऔं’ मूल नाराका साथ  बिरुवा हस्तान्तरणसँगै पुल्चोकस्थित यूएनडीपीको कार्यालय परिसरमा ६ वटा बिरुवा रोपिएको गान्धी इन्टनरेसनल मिसनका अध्यक्ष सुशील जगनानीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ