arrow

यस्तो पनि थेरापी !

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार

चीन । मंगलबार चीनको उत्तरपूर्वी लियाओनिङ प्रान्तस्थित अन्शनमा रहेको टाङगान्जी अस्पतालमा माटो मुनि सुतेर  थर्मल खनिज मड–बाथ  फिजियो थेरापी लिँदै गरेका रुसी बिरामीहरु ।

चीनको परम्परागत यो थेरापीको कारण यो अस्पतालमा उल्लेख्य संख्यामा रुसी मानिस उपचारका लागि आउने गरेका छन् ।

 एक वर्षमा यो अस्पतालमा ६ हजारसम्म रुसी मानिस उपचारका लागि आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ