arrow

२१ वर्षीया स्टोडेनको बडेमानको स्तन !

logo
प्रकाशित २०७२ चैत १० बुधबार
courtney-stodden.jpg.jpeg
एजेन्सी। अमेरिकी टेलिभिजन पर्सनालिटी क्राउन्टिनी स्टोडेन मात्रै २१ वर्षकी छिन्। स्टोडेनले ठूलो धनराशि खर्च गरेर आफ्नो स्तनको आकार बढाएकी छिन्। स्तनको आकार ठूलो भएपछि सोही आकारको बिकिनी खरिद गर्न समेत उनले महंगो मूल्य चुकाउनुपर्ने भएको छ। 
 
सन् २०११ मा १६ वर्षकै उमेरमा ५१ वर्षीय अमेरिकी अभिनेता डग हुग्सनसँग विवाह बन्धनमा बाँधिएकी स्टोडेन  बुधबार लस एन्जल्सस्थित एक समुन्द्री तटमा देखिइन्। आफ्नो नयाँ स्वरुपमा देखिएकी स्टोडेनलाई सो अवसरमा निकै कामुक देखिएको थियो। स्टोडेनले समुन्द्री किनारामा  खुबै मस्ती गरिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ