arrow

भेडालाई खाली गरिदै

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
KK-Magdi.jpg

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित भेडाको उन काट्दै गरेका कृषक । भेडा पालन गर्ने किसानले ऊनबाट  सुइटर, गाईबस्तुका लागि दाम्लोलगायतका सामान   बनाउन भेडाको ऊन काटिन्छ  ।

जाडोमा बेसी र गर्मीमा लेकमा भेडा लैजाने गरिन्छ । भेडाको बढकौँलाको पनि राम्रो मल हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ