arrow

चार अर्बको ट्रेजरी बिल बिक्री हुँदै

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
nepal-rastra-bank.jpeg

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले रु चार अर्ब नौ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ ।

बैंकले यसअघि पनि रु पाँच अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ