arrow

रोनाल्डोले पोर्चुगललाई दिलाए नेसन्स लिगको उपाधि

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
portugal4.jpg

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई नेसन्स लिग फुटबलको उपाधि दिलाएका छन् । आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो । 

Ronaldo carried off another piece of silverware to the trophy cabinet after the narrow 1-0 victory in Porto

रोनाल्डोको कप्तानीमा मैदानमा उत्रेको पोर्चुगलको जितमा गोन्कालो गुएडेसले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए । 

Goncalo Guedes celebrated breaking the deadlock as Portugal turned their early second-half pressure into a goal

रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रो अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो ।

The midfielder rifled his effort on goal past the despairing dive of Daley Blind and the flimsy wrist of Jasper Cillessen

Bernardo Silva leapt in the air and celebrated emphatically next to the scorer, who was substituted soon after

The shot had plenty of power and pace on it but the Dutch will reflect that it should not have breached their rearguard

तेस्रो स्थान इंगल्याण्डलाई 
तेस्रो स्थान इंगल्याण्डले ओगटेको छ । तेस्रो स्थानका लागि भएको भिडन्तमा इंगल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै इंगल्याण्ड तेस्रो भएको हो । 

Pickford is congratulated by Fabian Delph after proving the hero in England's shootout win against Switzerland

निर्धारित ९० मिनेटको खेल र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा इंगल्याण्डले बाजी मार्यो । 

The 25-year-old punches the air as England supporters salute him after finding the back of the net from 12 yards

ह्यारी मागुइरे, रोस बार्कली, जाडोन सान्चो, रहिम स्टर्लिङ, जोर्डन पिकफोर्ड र एरिक डायरले गोल गरे । 

Raheem Sterling sees his free-kick rattle the crossbar in extra-time as the breakthrough goal continued to elude England

स्वीट्जरल्याण्डका लागि जोसिप डार्मिक गोल गर्न असफल भए पछि हार्न पुग्यो । 

England substitute Callum Wilson watches the ball into the back of the net after prodding home in the 84th minute



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ