arrow

५० हजार रुपैयाँ किलोसम्म बिक्री हुन्छ वन लसुन  

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
ban-lasun.JPG

मनाङ । हिमाली भेगमा पाइने यार्सागुम्बापछिको महत्वपूर्ण दोस्रो जडिबुटी हो वन लसुन । यसको महत्व बढी छ । 

यसको विभिन्न औषधि बनाउन प्रयोग हुने गर्दछ । वन लसुन प्रतिकेजी रु ४० हजारदेखि ५० हजारसम्ममा बिक्री हुने गर्दछ। 

तस्वीरमा वन लसुन सुकाउँदै मनाङको नासों गाउँपालिका ताचै गाउँका स्थानीय राज घले । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ