arrow

घाइतेको उद्दार गर्दै सेना

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
HemantaKC_RSS_Jajarkot_77(2).jpg

जाजरकोट । जाजरकोट भेरी नगरपालिका– ३ बसपार्कमा विपद्बाट जोगिन र जोगाउनका लागि पूर्व तयारीसम्बन्धी तालीम गर्दै स्थानीय जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली ।

उक्त तालीम ज्वाला दल गणको संयोजनमा भएको तालीममा  ७०० भन्दा बढीको सहभागिता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ