arrow

रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाईमा मेस्सी अगाडि, यी हुन् विश्वका सर्वाधिक कमाउने १०० खेलाडी

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
ronaldo-messi.jpg

काठमाडौं । फुटबल स्टार लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । अमेरिकन बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडी बनेका हुन् । 

Lionel Messi was the highest paid athlete in the world in past 12 months, according to Forbes

मेस्सीले उनको चिरपरिचित प्रतिस्पर्धी पोर्चुगल तथा युभेन्ट्सका खेलाडी क्रिष्टियानो रोनाल्डोलाई पछि पारे । तथ्यांकअनुसार मेस्सीको बार्षिक कमाई ९९.८ मिलियन पाउन्ड रहेको छ ।

He pipped Cristiano Ronaldo after taking home £99.8m, £14m more than the Juventus star

दोस्रो स्थानका रोनाल्डो मेस्सी भन्दा १४ मिलियन पाृउन्डले अगाडि रहेका छन् । रोनाल्डोले ८५.५ मिलियन पाउन्ड कमाइ गरे । अर्का फुटबल स्टार ब्राजिल तथा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमार ८२.५ मिलियन पाउन्डका साथ तेस्रो स्थानमा रहेका छन् । 

Neymar completed the top three to ensure football dominates the podium spots on the list

मेक्सिकन बक्सर कानेलो अल्भारेज ७३.९ मिलियन पाउन्डसहित आफूलाई चौथो स्थानमा राख्न सफल भए । स्वीस टेनिस स्टार रोजर फेडेरर ९३.४ मिलियन पाउन्डसहित पाँचौ स्थानमा छन् ।

Roger Federer's sponsorships and other endorsements ensured he placed in the top five

फोर्ब्सको यस्तो छ १०० जनाको तालिका – The World's Highest-Paid Athletes



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ