arrow

'पशु बली बन्द गरौं' भन्दै र्‍याली

logo
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
PASU-BALI.jpg

काठमाडौँ । पशु कल्याण संघले शुक्रबार काठमाडौँको रत्नपार्कमा पशु बली बन्द गरौं भन्दै निकालेको र्‍यालीमा सहभागीहरु ।

नेपलमा खसी, बोका, राँगा, कुखुरा लगायतका पशुपन्छीलाई देवीका मन्दिरमा र घर–घरमा पनि बली वा बध गरेको पाइन्छ । निर्दोष पशुहरु निरीह भएर कराइरहेको हुन्छन् ।  ढिमाई मेलामा पशु चौपायाको बलि दिने प्रथा रोक्नुपर्ने उनिहरुको माग छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ