arrow

कर्णाली प्रदेशको विकास बजेट ६१ प्रतिशत, आन्तरिक राजश्व २५ करोड (पूर्णपाठ)

logo
प्रकाशित २०७६ असार १ आइतबार
karnali-budget.JPG

काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान सहितको वार्षिक बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेशसभामा पेश गरेको बजेट अनुसार प्रदेशले दुई तिहाई खर्च विकासका लागि छुट्टयाउँदै बजेट ल्याएको हो । 

प्रदेशले चालू आर्थिक वर्षको लागि कूल ९ अर्ब ८२ करोड मध्ये चालू खर्च तर्फ ३ अर्ब ५० करोड रुपैयाँ र पुँजीगत तर्फ ६ अर्ब ३१ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । 

त्यस्तै आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले कूल ३४ अर्ब ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा चालू खर्च तर्फ १३ अर्ब ५ करोड रुपैयाँ र पुँजीगत तर्फ २१ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, वित्तीय व्यवस्था तर्फ ३७ लाख ७२ हजार रुपैयाँ विनियोजन गरेको छ । 

जुन खर्च पूरा गर्नको लागि २५ करोड १० लाख र राजश्व बाँडफाँटबाट प्राप्तहुने ७ अर्ब ४४ करोड र आर्थिक वर्षको खर्च नभई बाँकी रहेको ८ अर्ब लगायत रहेका छन् । कर्णाली प्रदेशको बजेटको पूर्णपाठ तल प्रस्तुत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ