arrow

प्रदेश ३ मा विकासका कार्यक्रम पीपीपी मोडलमा, ४७ अर्बको बजेट यस्तो छ (पूर्णपाठ)

logo
प्रकाशित २०७६ असार १ आइतबार
Budget-Speech-Province-3.JPG

काठमाडौं । प्रदेश नं ३ ले आगामी आर्थिक वर्षको वार्षिक आय तथा व्ययको आकलन सहितको बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेश सभाको बैठकमा आर्थिक मामला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बजेट पेश गरेका हुन् । 

प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षको लागि विभिन्न कार्ययोजनाहरु पूरा गर्नको लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार को बजेट ल्याएको छ। कूल गार्हस्थ उत्पादनको ४१ प्रतिशत हिस्सा रहेको प्रदेश नं ३ ले विकासका योजनाहरुलाई पूरा गर्नको लागि सो कार्यक्रमको लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसरी कूल वियोजनमध्ये चालु तर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१ प्रतिशत,पूँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात् ४८ प्रतिशत र वित्तीय व्यवस्थाका लागि ३०करोड विनियोजन गरेको छ।

प्रदेश नं ३ ले आईतबार सार्वजनिक गरेको बजेटको पूर्णपाठ यस्तो छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ