arrow

विदेशबाट फर्किएकालाई कृषिमा आकर्षित गराउन प्रदेश १ को ७ करोड (पूर्णपाठ)

logo
प्रकाशित २०७६ असार १ आइतबार
Indra-Bahadur-Aangbo.jpg

काठमाडौं । प्रदेश नं १ ले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरेको छ । कूल गार्हस्थ उत्पादनको १७ प्रतिशत योगदान दिने प्रदेश नं १ ले कूल ४२ अर्ब २० करोडको बजेट ल्याएको हो।

आईतबार प्रदेश सभामा आर्थिक मामला मन्त्री ईन्द्र ब।आङ्बोले पेश गरेको बजेटमा चालु खर्चतर्फ १८ अर्ब २० करोड  र पुँजीगततर्फ २३ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका हुन् । 

प्रदेश मन्त्री आङ्बोले पेश गरेको बजेटमा विदेशबाट फर्किएकाहरुलाई कृषिमा नै स्थापित गराउनको लागि कूल ७ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तो छ प्रदेश १ ले ल्याएको बजेटको पूर्णपाठ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ