arrow

वडाध्यक्षलाई ११४ वर्षीया वृद्धा आमाद्धारा आशीर्वाद

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
SN-Tanahu.jpg

तनहुँ । तनहुँको भानुनगरपालिका ५ निवासी एक सय चौध वर्षीया गोपीमाया पोखरेलले वडाध्यक्षलाई आशिर्वाद दिएकी छिन् । 

उनीबाट वडाध्यक्ष प्रकाश मल्लले आशिर्वाद लिएका हुन् । वडाले ८० वर्ष माथि उमेर पुगेका बृद्धबृद्धालाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडामा रहेका ६९ जनालाई झुल,थर्मस,ग्लुकोज र जुसलगायतका सामाग्री घरघरमा पुगेर प्रदान गर्ने क्रममा बृद्धा आमाले आर्शिवाद दिएकी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ