बजेटप्रति नेकपाका सचेतकको असन्तुष्टि

प्रकाशित मिति : २०७६ असार २४ मंगलबार
फाइल तस्विर

उनले बजेटको मूल ध्येय सकारात्मक भए पनि सन्तुलन मिलाएर नल्याइएकाले बहस गरी सच्याउन सुझाव दिए । “बजेट हेर्दा पुरानो परम्परा, सोच र संस्कारलाई परिवर्तन गर्न नसकेको देखियो”, सचेतक रावलले भने।

नयाँ