arrow

बुटवलको विषादी परिक्षण प्रयोगशालामा जाँच्न सुरु

logo
प्रकाशित २०७६ असार २५ बुधबार
bisadi-lab-1.jpg

केही समय निरन्तर रुपमा सञ्चालनमा आएको उक्त प्रयोगशाला का निमित्त कार्यालय प्रमुख राम बहादुर खत्रीको प्यूठान जिल्लामा सुरुवा भएको थियो । त्यस पश्चात पनि काज मा खटीएर उक्त प्रयोशालामा काम गरेका उनी गएपछि उक्त कार्यालय बन्द भएको थियो । एक जना कार्यालय सहयोगीले दैनिक आएर कार्यालय खोल्ने, सरसर्फाइ गर्ने बाहेकका अन्य कुनै पनि काम हुन सकेका थिएन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ