arrow

भारत विश्वकपबाट बाहिरिएपछि यसो भने प्रधानमन्त्री मोदीले 

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
modi4.jpeg

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएपछि भारत निराश भएको छ । 

विश्वकपको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको भारत सेमिफाइनलबाटै बाहिरिनु परेपछि निराश भएको हो । 

टिमले हार्दा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने टिमको प्रशंसा गरेका छन् । 

उनले भरतले पूरै प्रतियोगितामा राम्रो ब्याटिङ, बलिङ र फिल्डिङ गरेको भन्दै त्यो गर्व लायक भएको बताएका छन् । 

मोदीले जित र हार जीवनको एक हिस्सा भएको भन्दै भविष्यको प्रयासका लागि शुभकामना दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ