arrow

सेनेगल र नाइजेरिया अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
senegal.JPG

काठमाडौं । सेनेगल र नाइजेरिया अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वार्टरफाइनलमा बेनिनलाई १–० गोल अन्तरले पराजित गर्दै सेनेगल सेमिफाइनलमा पुगेको हो ।

Everton midfielder Idrissa Gana Gueye scored the winner as Senegal beat Benin 1-0 in Egypt

सेनेगलको जितमा इड्रिस्सा गाना गूएएले ७० औं मिनेटमा निर्णायक गोल गरे । ८२ औं मिनेटमा ओलिभर भेर्डोनले रातो कार्ड पाउँदा बेनिन १० खेलाडीमा समेटिएको थियो ।

Referee Mustapha Ghorbal gave a straight red card to Benin No 6 Olivier Verdon on 82 minutes

Gueye fired home to send Senegal into their first Africa Cup of Nations semi-final since 2006

सेनेगल सन् २००६ पछि पहिलो पटक अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा पुगेको हो ।

Sadio Mane was the star name on a Senegal team sheet packed with European experience

त्यस्तै दक्षिण अफ्रिकालाई हराउँदै नाइजेरिया सेमिफाइनलमा प्रवेश गरेको छ । नाइजेरिया २–१ गोल अन्तरले विजयी भएको हो । 

Liverpool ace Mane pictured holding off a challenge from Benin captain Stephane Sessegnon

विलियम ट्रोस्ट एकोङ्गले खेल सकिन एक मिनेट बाँकी छँदा नाटकीय शैलीमा गोल गर्दै नाइजेरियालाई सेमिफाइनलमा पुर्याए । 

There was momentary concern late on when Mane left the field on a stretcher late in the game

यसअघि खेलको २७ औं मिनेटमा स्यामुयल चुकेउजेले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए । 

बोन्गनी जुंङगुले ७१ औं मिनेटमा दक्षिण अफ्रिकाका लागि बराबरी गोल फर्काएका थिए ।

But Mane appeared to be fine and Senegal's players celebrated following the final whistle



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ