arrow

काम गर्नेलाई उमेरले छेक्छ र ? 

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
briddha.jpg

हेटौंडा । काम गर्नेलाई उमेरले छेक्दैन । मेहनत गर्नलाई फेरि जाँगर चाहिन्छ । उमेरले त शरीर कमजोर बनाउने मात्र न हो । 

हेटौंडा मनहरीस्थित ८४ वर्षीया वृद्धा भिमकुमारी मैनाली स्थानीय रोटरी मावि प्राङ्गणमा बसेर बिस्कुट, चाउचाउलगायत सामान बेच्नका लागि सामान राख्ने तयारी गर्दै छिन् ।

सकुञ्जेल सम्म काम गर्नुपर्छ भन्ने मान्यता राख्ने वृद्धा मैनालीले दैनिक व्यापारबाट दुई सय सम्म कमाई हुने बताउँछिन् । 

उनले आफुलाई चाहिने खर्च अरु सँग माग्न नपर्ने बताउँछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ