arrow

आकाशमा धनुषाकारमा इन्द्रेणी

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
indreni.jpg

धनगढी । आकाशमा जब इन्द्रेणी देखिन्छ त्यतिबेलाको माहौल फरक हुँदै जान्छ । इन्द्रणी बेलाबेलामा भइरहन्छ । 

त्यस्तै भएको छ बिहीबार साँझ पनि । माहौल निकै रोमाञ्चक देखिएको थियो । कैलालीको धनगढी उपमहानगरपालिकाको हसनपुर चोकबाट बिहीबार साँझ आकाशमा धनुषाकारमा निलो, हरियो, पहेँलो, रातो, बैजनी र सुन्तला रङमा देखिएको इन्द्रेणी यस्तोा छ । तस्वीर – रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ