arrow

बेथितिः सार्वजनिक शौचालयमा किराना पसल

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
BB_Doti.jpg

डोटी । स्थानीय सरकार चलायमान भएपछि पनि स्थानीय तहमा बेथिति बढ्छ भने त्यसको दोषी को ? 

त्यस्तै भएको छ डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला बजारमा । उद्योग बाण्ज्यि संघले निर्माण गरेको सार्वजनिक शौचालयलमा किराना पसल राखिएको छ ।  

दिपायलकी महिलाले किराना पसल राखेपछि बटुवाहरुलाई शौचालय जान समस्या परेको स्थानीयले गुनासो गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ