arrow

विप्लव समूहका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ

logo
प्रकाशित २०७६ साउन २८ मंगलबार
biplab-maobadi.jpeg

रुकुमपूर्व । नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज देवीलाल पुनसहित छ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । 

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ