arrow

पोखरामा पर्यो‍ यस्तो असिना; वालिनाली नष्ट

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
asina.jpg.jpeg
पोखरा। पोखरा र आसपासका गाउँमा आज दिउँसो भीषण असिनापानी परेको छ । चैत महिना सुरु भएपछि तेस्रो पटक परेको असिनापानीले वचेकुचेका फलफूल, तरकारी, मकैलगायत बाली नष्ट गरेको छ । गएको आइतबार परेको भीषण असिनापानीले कास्कीको अर्मला, लामाचौर, हेम्जालगायत ठाउँमा लगाइएको तरकारी र फलफूल बालीलाई ५० प्रतिशतभन्दा बढी क्षति पुर्‍याएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ