arrow

कलेजो स्वस्थ्य राख्न के गर्नै ?

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
liver.png.png
एजेन्सी । कलेजो हाम्रो शरिरको महत्वपुर्ण अंग हो । कलेजोमा समस्या भएमा सम्पुर्ण शरिरको कार्य क्षमतामा ह्रास आउदछ । तपाई आफुले खाने कुराहरुमा तल दिइएका ४ चिजलाई समावेश गर्नुहोस्  र तिन महिनामा कलेजोका समस्याहरु लिभर सिरोसिस, लिभर फिब्रोसिस फ्याटि लिभर जस्त समस्यहरुवाट छुटकारा पाउनुहोस्  । 
 
मेवा 
मेवा लिभरका बिरामिहरुका लागि सुरक्षित प्राकृतिक उपचार मध्ये एक हो । मेवा लिभर सिरोसिसको लागि बढि सुरक्षित हुन्छ ।  दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतिको रसलाई मिसाएर प्रत्येक दिन खाने गर्नुहोस् । यसरी तपाईले तीन देखि चार हप्ता सम्म नियमित मेवा, कागति मिश्रण गरेर  खानाले तपाई लिभर सिरोसिसवाट छुटकारा पाउन सक्नुहुनेछ । 
 
अमला
अमला भिटामिन सी सबैभन्दा ज्यादा पाउने स्रोत मध्ये एक हो । अमला खानाले लिभरको कार्यक्षमता बढाउन मद्दत गर्दछ । अध्ययनहरुका अनुसार अमलामा लिभरलाई सुरक्षित राख्ने सबै तत्वहरु रहेको हुन्छ । लिभरलाई स्वास्थ्य राख्न तपाई दिनमा ४-५ वटा काचो अमला खाने गर्नुहोस् । 
 
स्याउको रस (भेनेगर)
स्याउको रस (भेनेगर)ले लिभरमा रहेको बिषालु पदार्थलाई बाहिर ल्याउने काम गर्दछ । खाना खानु पुर्व स्याउको रस (भेनेगर) पिउनाले शरिरमा बोसोको मात्रा घटाउदछ । स्याउको रस (भेनेगर)लाई तपाई  बिभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । एक गिलास चिसो पानिमा एक चम्चा स्याउको रस (भेनेगर) मिसाउनुहोस् । यस मिश्रणमा एक चम्चा मह हाल्नुहोस् । यस मिश्रणलाई तपाई दिनमा तीन चार गिलास पिउने गर्नुहोस लिभरको समस्यावाट छुटकारा पाउनुहुनेछ । 
 
 कागति 
एक दाना पहेलो कागतिलाई दुई टुक्रा पार्नुहोस । काटेको आधा कागति भित्रको बिया निकाल्नुहोस् । बिया निकालेको कागति लाई नछुटिने गरि चार भागमा काटनुहोस् ।  त्यसपछि कागतिको एक भागमा कालो खुर्सानीको धुलो, दोस्रोमा कालो नुन (बिरे नुन) , तेस्रोमा अदुवाको धुलो  र अर्कोमा मिश्रिको धुलो राख्नुहोस । यसरि धुलो राखिएको कागतिलाई राति प्लेटमा छोपेर राख्नुहोस । बिहानको खाना खानु पहिले  यसलाई तावामा तताएर निकाल्नुहोस र  चुस्नु होस् । सय ग्राम पानीमा आधा कागति निचोरेर नुन हाल्नुहोस । यसलाई दिनमा तीन पटक पिउने गर्नुहोस तपाईको लिभरको समस्या ठिक हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ