arrow

 देउताभीर गुफाको आकर्षक पदमार्ग 

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
DSMagdi.jpg

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको पारीपट्टी रहेको प्राकृतिक संग्रहालय मानिने देउताभीर गुफाले विस्तारै चर्चा पाउँदै गएको छ । 

यो गुफासम्म जानका लागि वडा कार्यालयले १४ लाख रुपैयाँको लगानीमा पक्की सिंडी सहितको पदमार्ग निर्माण गरेको छ । 

भक्तजन दर्शन र अवलोकनका लागि देउताभीर गुफामा पुग्न सहज भएको छ । रासस
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ