arrow

मुखियाको करेन्ट लागेर गयो ज्यान

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
current-killed.jpg

भरतपुर । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ ।     
     
भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ