arrow

हावाहुरीबाट मकैका बोट सबै ढले

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
HK_Jagarkotjpg.jpg

जाजरकोट । जाजरकोट भेरी नगरपालिका – १ कालेगाउँमा हावाहुरीले मकैवालीमा ठूलो क्षति बनाएको छ । 

मकैका बोट सबै ढलेपछि सरोकारवाला निकायले क्षतिको विवरण संकलन गरिरहेको छ । 

शनिबार आएको हावाहुरीबाट भर्खरै घोगा लागेको मकैको बोट ढल्नाले किसानहरु मर्कामा परेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ