प्रधानमन्त्री ओलीलाई साइड इफेक्ट, भदौ ५ गते फेरि सिंगापुर जाने
प्रकाशित मिति : २०७६ भदौ २ सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ५ गते (बिहीबार) थप उपचारका लागि सिंगापुर जाने भएका छन् ।
करिब एक साताअघि सिंगापुरमा स्वास्थ्य उपचार गराएका फर्किएका प्रधानमन्त्री ओली ‘फलोअप’ का लागि जान लागेका हुन् ।
बालुवाटार स्रोतका अनुसार यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहबमोजिम ओली सिंगापुर जान लागेका हुन् ।
चिकित्सकले सिफारिस गरेको औषधिको ‘साइड इफेक्ट’ देखिएकाले पनि प्रधानमन्त्री ओली तत्कालै सिंगापुर जानु परेको स्रोतको भनाइ छ । (नागरिक दैनिकबाट)
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">