arrow

विज्ञापन नियमन गर्ने विधेयकबारे संसदमा यसो भने दिव्यमणी राजभण्डारीले 

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
divyamani-rajbhandari1.JPG

काठमाडौं ।  प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘विज्ञापन नियमन गर्ने (क्लिन फिड) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गरेका थिए  ।

विधेयकमाथि संशोधन प्रस्ताव हालेका नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले आफूले केही संशोधनहरु राखे पनि त्यसका केही भाग स्वीकार गरिएको तर केही भाग स्वीकार नगरिएको बताए । 

समयावधि बढाएर तीन वर्षको ठाउँमा चार वर्ष गरियोस् भनेकामा त्यो गरिएको तर यसको कार्यकारी प्रमुख अध्यक्ष हैन भनी संशोधन हाल्न खोजेको त्यो नभएको बताए ।

उनले संचालक समितिको अध्यक्ष एउटा गाइड गर्ने बडी भएको तर त्यो कार्यकारी प्रमुख हुन नसक्ने भएकाले नयाँ कार्यकारी राख्न भने पनि नमानिएको बताए । 

भिडियोसहित –


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ